मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मिचाहा झारका कारण चुरे क्षेत्रको वन जोखिममा’

barnanmedia.com · Mon Jun 02 22:27:58 GMT 2025

चुरे उत्थानशील आयोजनाका उपप्रबन्धक तथा वन विशेषज्ञ डा विष्णुहरि पौडेलले नेपालका वन क्षेत्रमा मिचाहा झारका कारणले जैविक विविधता र वन संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभएको छ ।

कोसी प्रदेशका चुरे क्षेत्रको अध्ययनमा आउनुभएका उहाँले पूर्वी नेपालबाट पश्चिमसम्मका वनमा मिचाहा झार फैलिएको भन्दै यसले वन क्षेत्रलाई जोखिममा पारेको बताउनुभयो । “कोसी प्रदेशको इलामबाट झापासम्मको अध्ययन गर्दा वनमारासहित मिचाहा झारले वन, जङ्गलमा समस्या उत्पन्न गराएको देखिएको छ”, उहाँले भन्नुभयो

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)