मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पीएसजीको जितमा नेयमारको दुई गोल

ekantipur.com · Sun Aug 14 00:37:30 GMT 2022

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा शनिबार लगातार दोस्रो जित निकालेको छ । नेयमारको दुई गोलको मद्दतले पीएसजीले मोप्लियरलाई ५–२ ले हरायो ।

नयाँ प्रशिक्षकका रूपमा क्रिस्टोफ ग्लाटिएर आएयता पीएसजीले सुरुआती दुई खेलबाट अधिक्तम छ अंक बटुलेको हो । यस सजिलो जितमा फयाने साको, वाहबी खाजरी र इन्जो चोटोले एक एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)