मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजबाट मदिरा विक्रीवितरणमा रोक

rajdhanidaily.com · Wed Nov 16 23:08:17 GMT 2022

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आजबाट निर्वाचन अवधिभर मदिरा विक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा बुधबार बसेको तीनै जिल्ला प्रमुखसहितका सुरक्षा अधिकारी सम्मिलित बैठकले मदिरा विक्रीवितरण तथा सेवनमा निषेध गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)