निर्माण क्षेत्रको भुक्तानी नहुँदा बैंकिङ प्रणालीमै जोखिम बढ्ने देखियो: बैंकर ज्ञवाली
setopati.com · Sun Jul 05 06:57:20 GMT 2026
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले मौद्रिक नीतिलाई अत्यधिक विस्तृत बनाउनुको सट्टा मुख्य नीतिगत उद्देश्यमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलमा उनले मौद्रिक नीतिले वित्तीय लक्ष्यसँग नीतिगत ब्याजदरलाई समन्वय गर्ने मुख्य भूमिका निर्वाह गर्नुपर्ने र नियमित सञ्चालनसँग सम्बन्धित विषयहरूलाई राष्ट्र बैंकले आवश्यकताअनुसार परिपत्रमार्फत परिमार्जन गर्न सक्ने व्यवस्था हुनुपर्ने सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)