स्पेनलाई हराउँदै मोरोक्को क्वाटरफाइनलमा
pahilopost.com · Tue Dec 06 18:05:50 GMT 2022
फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै मोरोक्को फाइनल प्रवेश गरेको छ। एजुकेशन सिटी स्टेडियममा सम्पन्न खेलमा स्पेनमाथि पेनाल्टी सुटआउटमा ३-० को जित निकाल्दै मोरोक्कोले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।
प्रतिस्पर्धात्मक खेलको ९० मिनेटको समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउट निर्णायक बन्न पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)