मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोरक्कोलाई स्तब्ध पार्दै दक्षिण अफ्रिका अफ्रिका कपको अन्तिम आठमा

ekantipur.com · Wed Jan 31 00:56:48 GMT 2024

काठमाडौँ — आश्चर्यजनक नतिजाले भरिएको अफ्रिका कप अफ नेसन्समा दक्षिण अफ्रिकाले मंगलबार अर्को स्तब्धपूर्ण नतिजा निकालेको छ र उसले बलियो मोरकोलाई २–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ । माली पनि क्वाटरफाइनल पुग्ने अर्को टिम बनेको छ ।

एभिडेन्स माकागोपा र टेबोहो मोनकोनाको गोलले दक्षिण अफ्रिका विश्वकपको सेमिफाइलन पुगेको मोरक्कोमाथि २–० ले विजयी रह्यो । मोरक्कोका लागि अचरफ हाकिमी पेनाल्टीमा गोल गर्न चुके ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)