म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो
nepalipatra.com · Sun Feb 05 06:08:46 GMT 2023
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।
शनिबार राति सम्पन्न खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले एक–एक गोल गरे । प्यालेसका जेफरी स्कुलुपले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)