मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बराबरीमा टुंगियो कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल

baahrakhari.com · Sat Jun 13 21:09:00 GMT 2026

काठमाडौं । कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ । अन्तिम क्षणमा कतारले गोल फर्काउँदा खेल बरारबरीमा टुंगिएको हो ।

खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर मोहम्मुद अबुनादाले बल लिएर अघि बढिरहेका डेनिस जकारियालाई अवरोध गर्न खोजे । त्यसपछि रेफ्रीले फाउल दिँदै स्वीट्जरल्याण्डलाई पेनाल्टी प्रहारको स्वीकृति दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)