शैक्षिक स्तर उकास्न सल्यानमा पढाइ मेला
thahakhabar.com
सल्यान : शैक्षिक गुणस्तर सुधारका लागि सल्यानमा पढाइ मेला सञ्चालन गरिएको छ।
शिक्षण सिकाई, पढाइ सामाग्री र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने विश्वासका साथ सल्यानको कपुरकोट गाउँपालिका छरिमस्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा पढाइ मेलाको आयोजना गरिएको हो। बालबालिकालाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायलाई सघाउन पढाइ मेला लगाएको विद्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)