गृहमन्त्री खाँणसहितको टोलीले गर्यो बाढी प्रभावित क्षेत्रको निरीक्षण
thahakhabar.com
जनकपुरधाम : गृहमन्त्री बाकृष्ण खाँणले धनुषामा कमला नदीको बाढीले गरेको क्षतिको अवलोकन तथा निरीक्षण गरेका छन्।
धनुषा, उदयपुर, सुनसरी तथा सिन्धुपालचोक जिल्लामा विभिन्न नदीहरुले गरेको क्षति र त्यसबाट पारेको प्रभावको विषयमा उच्चस्तरीय समितिसहित गृहमन्त्री खाँणले निरीक्षण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)