अब ब्रोकरको पनि आईपीओ !
ekantipur.com · Sun Aug 08 00:57:38 GMT 2021
काठमाडौँ — सेयर ब्रोकरहरूले पनि अब सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था हुन लागेको छ । नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०७८ मा यस्तो व्यवस्था गरिएको छ ।
स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको उक्त नियमावली जस्ताको त्यस्तै पारित भए धितोपत्र ब्रोकरले सर्वसाधारणका लागि ३ देखि ५ वर्षभित्र चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)