सम्झौतापछि काम नगर्ने १९ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन
nepalbahas.com · Sat Apr 04 16:22:17 GMT 2026

सम्झौतापछि काम नगर्ने १९ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन
२१ चैत, खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)