पोखरा बसपार्क क्षेत्रमा तीन दिनभित्र विवरण बुझाउन महानगरको अल्टिमेटम [भिडियो]
hamrakura.com · Thu May 21 00:00:00 GMT 2026
पोखरा। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई तीन दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ ।
बसपार्क निर्माणको तयारीसँगै महानगरले आवश्यक कागजातसहित वडा नं. ९ कार्यालयमा विवरण बुझाउन सूचना जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)