मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सगरमाथा आरोहणमा नयाँ रेकर्ड बन्दै, हालसम्म ५ सय बढीको आरोहण

shilapatra.com · Thu May 21 01:48:59 GMT 2026

सगरमाथा आरोहणमा नयाँ रेकर्ड बन्ने भएको छ । ३० बैशाखमा आरोहण खुलेको सगरमाथामा हालसम्म ५ सय बढीले चुचुरो चुमेको सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले शिलापत्रलाई जानकारी दिए ।

उनका अनुसार यसअघि सन् २०१९ मा २२३ जनाले एकै दिन आरोहण गरेका थिए । आज बिहानसम्ममा चुचुरोनजिक २७० जना पुगेको र आरोहणको तथ्यांक रूजु गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)