साउदीमा नेपालीलाई राहदानी बनाउन प्रि-इनरोलमेन्ट अनिवार्य
khabarhub.com · Mon Nov 14 01:22:28 GMT 2022
दोहा – साउदी अरबमा रहेका नेपालीलाई राहदानी बनाउन प्रि–इनरोलमेन्ट अनिवार्य गरिएको छ। रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नवीकरणको लागि अनिवार्यरूपमा अनलाइन फाराम भर्नुपर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)