भारतीय चालक दलका २२ सदस्य सवार बेलायती तेल ट्यांकरमा हुथीको हमला
nepalkhabar.com · Sun Jan 28 00:57:02 GMT 2024
यमनका हुथी विद्रोहीले लाल सागरबाट गइरहेको बेलायती तेल ट्याङ्कर मारलिन लुआन्डामा मिसाइल हमला गरेका छन्। उक्त जहाजमा २२ भारतीय चालक दलका सदस्य थिए।
यस हमलापछि एडेनको खाडीमा तैनाथ भारतीय नौसेनाको युद्धपोत आईएनएस विशाखापट्टनम सहयोगका लागि आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)