मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलसँग लिभरपुलको ठूलो अन्तरको हार

ekantipur.com · Wed Feb 22 01:12:00 GMT 2023

पेरिस — लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा मंगलबार रियल म्याड्रिडको हातबाट ठूलो अन्तरले पराजित भएको छ ।

एनफिल्डमा भएको खेलमा लिभरपुल ५-२ ले पराजित भएको हो । यो हारपछि उसलाई अर्को चरण पुग्नका लागि रियलका घरमा यस्तै ठूलो अन्तरको असम्भव देखिने जित आवश्यक हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)