रियल म्याड्रिड स्तब्ध
hamrokhelkud.com · Sat Apr 04 16:53:34 GMT 2026
रियल म्याड्रिड स्तब्ध
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडको उपाधि दौडमा ठूलो धक्का लागेको छ। भेडाट मुरिकीले इन्जुरी समयमा गोल गरेपछि मल्लोर्काले रियल मड्रिडलाई २-१ ले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)