मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण सुडानमा पाँच वर्षमा १४ लाख शरणार्थी फर्किएको राष्ट्रसङ्घद्वारा जानकारीे

barnanmedia.com · Sat Jul 20 23:08:16 UTC 2024

काठमाडौँ, ६ साउनः अक्टोबर सन २०१८ र मे ३१, सन् २०२४ मा भएको शान्ति सम्झौतामा हस्ताक्षर भएपछि १४ लाखभन्दा बढी दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किएका संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले जनाएको छ ।

केन्या, युगान्डा, सुडान, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रलगायतका क्षेत्रमा दक्षिण सुडानका २२ लाख शरणार्थीहरू रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)