चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेट
lokpath.com · Mon Mar 22 17:08:51 GMT 2021
एजेन्सी । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन् ।
राजदूत यान्छीले सोमवार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)