डोजरले कुल्चिएका सपना, बगरमा बिलाएको बस्ती (फोटो फिचर)
ukeraa.com

काठमाडौं : गत वैशाख १२ गते। जब थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा सरकारी डोजर चल्यो, त्यसले एउटा बस्ती मात्र भत्काएन, वर्षौंदेखिको एउटा बसोबासको शृङ्खला नै भंग गरिदियो।
थापाथलीबाट सुरु भएको यो अभियान शान्तिनगर, गैरीगाउँ, सिनामंगल, मनोहरा किनार, टेकु, बल्खु, बालाजु, कपन र पशुपति क्षेत्रका १९ वटा सुकुम्बासी बस्तीसम्म पुग्यो। सरकारी तथ्याङ्क भन्छ- १९ वटा बस्तीका २ हजार ६८७ घरटहरा भत्काइएका छन्, जहाँ २ हजार ५०१ परिवारका १५ हजार ३१६ जनाको ओत खोसिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)