मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले इरानविरुद्ध गर्ने भनिएको आक्रमण अचानक रोक्दा नेतन्याहु ‘छक्क’

barnanmedia.com · Sat Jun 13 21:15:01 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक इरानविरुद्ध आक्रमण रोक्ने निर्णय गर्दा आफू छक्क परेको बताएका छन्।

ट्रम्पले बिहीबार राति इरानविरुद्ध ठुलो आक्रमण गर्ने भनेको केही घण्टापछि वार्ता सहमतिनजिक पुगेको भन्दै एकाएक हमला स्थगन गरिएको बताएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)