मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकाले समुद्री मार्गबाट पठाएको सहायता सामग्री गाजा पुग्यो

lokaantar.com

गाजा– अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको उक्त संस्थाले जनाएको छ ।

सहायताका लागि पठाइएको २४० टन खाद्यान्न सामग्रीलगायत सामाग्री गाजामा वितरणका लागि तयारी भइरहेका ‘वल्र्ड सेन्ट्रल किचन’ले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)