मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

बकर इदको शुभकामना दिँदै राष्ट्रपतिले भनिन्– हाम्रा चाडपर्वहरु एकताका प्रतीक  

nepallive.com · Wed Jul 21 00:59:00 GMT 2021

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताएकी छन्।

मुस्लिम समुदायको महान् पर्व इद उल जोहा (बकर इद) का अवसरमा शुभकामना सन्देश दिँदै यस्ता चाडपर्वले आपसी सद्भाव बढ्ने बताएकी हुन्। भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको उनले बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)