अदालतको सम्मान गर्दछु : हर्क साम्पाङ
khabarhub.com · Thu Jul 27 16:53:34 GMT 2023
काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । व्यक्तिको नाम जग्गामा वृक्षरोपण नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि मेयर साम्पाङले बिहीबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)