चाँगुनारायण नगरपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग
deshsanchar.com · Fri Aug 28 03:30:46 GMT 2026

भक्तपुर- चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)