आर्थिक हिनामिनाको आरोपमा सशस्त्र प्रहरीकी इन्स्पेक्टर गुरुङ पक्राउ
nepalnews.com · Sun Jul 05 07:12:02 GMT 2026

काठमाडौँ। सशस्त्र प्रहरी स्कुल कीर्तिपुरकी लेखापाल सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ पक्राउ परेकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार गुरुङलाई पक्राउ गरेको हो।
आर्थिक हिनामिना गरेको आरोपसहित सशस्त्र प्रहरी बलले पक्राउ गरी कारबाही गर्न परिसरलाई चिठी लेखेको थियो। सोही आधारमा लेखापाल गुरुङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)