नयाँ सहर आयोजना : सहरको नाम छ, बजेट छैन
kendrabindu.com · Thu May 21 02:00:05 GMT 2026

काठमाडौं । कनिका छराइ बजेटका कारण नयाँ सहर आयोजनाले गति लिन सकेको छैन । पहाडी जिल्लाको बसाइँसराइ रोक्ने उद्देश्यले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पर्ने विभिन्न जिल्लाका बजार छानेर नयाँ सहर निर्माण आयोजना थालिए पनि नेता र नेतृत्वको पहुँच सहरको संख्या बढाउने काम मात्रै भएका छन् ।
नयाँ सहरको काम थालेको डेढ दशकभन्दा बढी भयो । अहिलेसम्म सबै सहरको काम प्रारम्भिक चरणमै छ । सुरुमा १० वटा सहर छुट्याइए पनि अहिले बढाएर ५४ पुर्याइएको छ । काम अघि बढाउन बजेट र जनशक्ति पर्याप्त छैन । सीमित जनशक्तिका भरमा सहरको काम अघि बढाइएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)