उपनिर्वाचनको मौन अवधि सुरु, प्रचार निषेध
nayapatrikadaily.com · Fri Apr 21 00:27:00 GMT 2023
बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोग ऐनअनुसार मतदानको ४८ घन्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)