यसरी हुनेछ एमाले १०औं महाधिवेशन, उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान
lokaantar.com · Sat Oct 30 00:10:01 GMT 2021
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ ।
अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल नहुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)