खुट्टामा ठेला उठाएर कोही किन काठमाडौं पुग्छ?
nepallive.com · Sat Oct 09 01:15:00 GMT 2021
काठमाडौं – मध्यदिनको चर्को घाम। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटैमा एक हुल मानिस बसेका छन्। प्रायका खुट्टाभरि ठेला उठेका देखिन्छन् भने केहीका खुट्टाका ठेला फुटेर घाउ छ।
‘ए तपाईंहरु यहाँ नबस्नुस त। उता भृकुटीमण्डप जानुस्, माइतीघरतिर जानुस्’, त्रिपुरेश्वरमा खटिएका प्रहरीले ती मानिसलाई भन्छन्। सबैको प्रतिनिधित्व गर्दै रुबि खान बोल्छिन्, ‘हामी उताका (आन्दोलन गर्ने) मान्छे होइनौं। नेपालगञ्जबाट पैदल यात्रा गरेर यहाँ आएका छौं, हामी यहाँ बस्न नपाउने? यहाँ न्याय खोज्न आएका हौं।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)