मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायाे

Ujyaaloonline.com · Sat Aug 27 00:50:59 GMT 2022

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)