अयोध्या पुगे रास्वपा सभापति रवि लामिछाने
nepalnews.com · Fri Jun 05 05:14:05 GMT 2026

काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको भ्रमण टोलीसहित अयोध्या पुगेको छ।
नयाँ दिल्लीमा राजनीतिक भेटघाट र कूटनीतिक संवाद सकेर सभापति लामिछाने नेतृत्वको रास्वपा टोली अयोध्या प्रस्थान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)