मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल

gorkhapatraonline.com · Thu Aug 03 06:21:20 GMT 2023

काठमाडौँ, साउन १८ गते ।

ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)