मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले अमेरिकी लडाकु विमान खसालेका कारण वार्तामा असर पर्ला?

barnanmedia.com · Sat Apr 04 19:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी लडाकु विमान खसालेका कारण जारी शान्ति वार्तामा कुनै असर नपर्ने बताएका छन्।

एनबीसी न्युजका अनुसार संक्षिप्त फोन अन्तर्वार्तामा ट्रम्पलाई लडाकु विमान खसालिएको घटनाले वार्तामा कुनै प्रभाव पार्छ कि पार्दैन भनेर सोधिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)