मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जापानमा भाङको औषधीय प्रयोगले कानूनी मान्यता पायो

lokaantar.com · Wed Dec 06 23:35:15 GMT 2023

टोकियो– जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ ।

जापानको माथिल्लो सदन (नेसनल डाइट)ले बुधवार संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)