मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम

barnanmedia.com · Sat Jul 20 23:20:37 UTC 2024

काठमाडौँ, ६ साउनः जापानमा आइतवार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ ।

गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको जापान मौसम सङ्घका अनुसार अत्यधिक गर्मीका कारण आउने उष्ण लहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यलाई मात्र नभई कृषि उद्यमलाई असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)