मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्यमी अनुदानमा बिभेद भएको ‘गुनासो’

rajdhanidaily.com · Mon Jun 05 23:15:37 GMT 2023

स्याङ्जा । पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा महिला उद्यमीहरुले अनुदानमा विभेद हुनेगरेको गुनासो गरेका छन् । उद्योग वाणिज्य क्षेत्रका व्याक्ति पदाधिकारीहरु सगँ अन्तरक्रिया कार्यक्रममा महिला उद्यमीहरुले सक्कली भन्दा नक्कली उद्यमीहरुलाई अनुदान वितरण गरेर विभेद गरिएको गुनासो व्यक्त गरेका हुन् ।

राजनीतिक आडमा सरकारले वितरण गर्ने अनुदानमा काम गर्नेलाई भन्दा काम नगर्नेलाई वितरण हुँदा सक्कली उद्यमी मर्कामा परेको दुखेसो उनीहरुको थियो । वालिङकी उद्यमी महिला दुर्गा न्यौपानेले राजनीतिक आडमा काम नगर्ने व्याक्तिलाई अनुदानका सामाग्री तथा रकम दिनेगरेको तथ्याङ्क आफुसगँ रहेको खुलासा गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)