विद्युतमा भ्याट नलगाउन माग
gorkhapatraonline.com · Fri Jun 05 05:17:41 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत्मा लगाउने भनिएको मूल्य अभिवृद्धि कर हटाउन सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले माग गरेको छ ।
महासङ्घले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ५० युनिटभन्दा बढी हुने खपतमा पाँच प्रतिशत भ्याट लगाउने निर्णयले विद्युत् खपत प्रवर्धनमा प्रतिकूल प्रभाव पर्ने भन्दै फिर्ता लिन माग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)