बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ
khabarhub.com · Sun Jul 05 07:17:34 GMT 2026

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले सो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)