‘गौंथली’ को ट्रेलर : सानै उमेरमा छोरीलाई विवाह हैन, शिक्षा दिनुपर्छ भन्ने कथा
onlinekhabar.com · Sun Jul 05 07:17:30 GMT 2026

काठमाडौं । फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । १ साउनदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मले कथावस्तु, चरित्र र केन्द्रीय द्वन्द्व दर्शाउने ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलर हेर्दा यो फिल्म सामाजिक र पारिवारिक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले किशोरी (सिम्रन खड्का) ले शिक्षा प्राप्तिको लागि गर्ने संघर्षको कथा भन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)