कांग्रेसको विराटनगर सभापपितमा संस्थापन इतरका दीपक चापागाईं विजयी
nepalkhabar.com · Sun Oct 03 00:35:11 GMT 2021
नेपाली कांग्रेसको विराटनगर सभापपितमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन्।
शनिबार सम्पन्न अधिवेशनबाट कांग्रेसको विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)