टिप्परले ठक्कर दिएर दुई युवाको मृत्युको विरोधमा आइतबार दाङमा यातायात बन्दको घोषणा
nepalpress.com · Sat Dec 16 14:42:58 GMT 2023
रुपन्देही । शुक्रबार राति टिप्पर ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङमा यातायात बन्दको घोषणा गरेको छ ।
शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङमा यातायात बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)