भूमिहीनलाई लालपुर्जा वितरण
gorkhapatraonline.com · Mon Jul 24 06:56:07 GMT 2023
हेटौँडा समाचारदाता
हेटौँडा, साउन ८ गते । मकवानपुरको बकैया गाउँपालिका–५ का ११ जना भूमिहीन र दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)