एमाले गण्डकी अध्यक्षमा पीएस गुरुङ पक्षका नवराज शर्मा विजयी
ekantipur.com · Thu Oct 05 17:53:28 GMT 2023
पोखरा — एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । लमजुङका मायानाथ अधिकारीलाई हराउँदै बिहीबार उनी विजयी भएका हुन् ।
गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित प्यानल नै विजयी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)