श्रीलङ्कामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
lokpath.com · Mon Sep 06 16:45:07 GMT 2021
कोलम्बो । श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमित १० हजार १४० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
कोभिड–१९महामारीको कारण सोमबार थप १८९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कूल १० हजार १४० सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)