मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राइटनसँग पराजित हुँदै एफए कपबाट बाहिरियो लिभरपुल  

deshsanchar.com · Sun Jan 29 17:07:10 GMT 2023

इन्जुरी समयमा जापानि स्टार कोरु मिटोमाले निर्णायक गोल गरेपछि ब्राइटनले साविक च्याम्पियन लिभरपुललाई पराजित गर्दै एफए कपको पाँचौ चरणमा स्थान बनाएको छ। उपाधि दाबेदार लिभरपुल भने ब्राइटनसँग २-१ ले स्तब्ध हुँदै चौथो चरणबाटै बाहिरिएको छ।

खेलमा लिभरपुलले सुरुआती अग्रता लिएपनि जोगाउन नसक्दा पराजित हुन पुग्यो। खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। तर खेलको ३९ औं मिनेटमा लेविस डुन्कले गोल गर्दै ब्राइटनलाई पहिलो हाफमानै १-१ गोलको बराबरीमा ल्याए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)