कोलकाताले राजस्थानलाई ८६ रनले हरायो, प्लेअफ सम्भावना बलियो
baahrakhari.com · Thu Oct 07 17:55:00 GMT 2021
काठमाडौं । शुबमन गिलले ५६ रन तथा शिबम माबीको चारविकेटप्रेरित कोलकाता नाइटराइडर्सले आज इन्डियन प्रिमियर लिग (आईपीएलमा) राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ ।
शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्ष्य पछ्याएको राजस्थानले १६.१ ओभरमा ८५ रन बनाउँदा सबै विकेट गुमायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)