एसीसी इमर्जिङ कप: भारतको सामना गर्दै नेपाल
nepallive.com · Mon Jul 17 00:37:00 GMT 2023
काठमाडौं – एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज (सोमबार) नेपालले भारत ए को सामना गर्दैछ। नेपाल र भारतको खेल नेपाली समयानुसार सोमबार दिउँसो २:१५ बजे सुरु हुनेछ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा भारतको सामना गर्दा नेपाल पहिलो जितको खोजीमा हुनेछ। भारत भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गर्ने लक्ष्यमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)