मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चन्द्रमातर्फ जाँदै गरेको आर्टेमिस-२ टोलीले अन्तरिक्षबाट खिचेको पृथ्वीका ‘अद्‌भुत’ तस्बिर

barnanmedia.com · Sat Apr 04 20:15:01 GMT 2026

नासाले चन्द्रमा यात्राका लागि पठाएको आर्टेमिस-२ टोलीले खिचेको पृथ्वीको पहिलो हाई-रिजोल्युसन तस्बिर सार्वजनिक गरेको छ।

नासाका अनुसार पृथ्वीका ती ‘अद्‌भुत’ तस्बिर मिसन कमान्डर रिड वाइजम्यानले खिचेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)